वेल्स- १४
डिसेम्बर २०१६ बुधबार, The Rt. Hon. The Lord Mayor of
Cardiff, Councillor Monica Walsh (द राईट अनरेबल द लर्ड मेयर अफ कार्डिफ, काउन्सिलर मोनिका वाल्स) को
बिशेष निमन्त्रणामा नेपाली समाज वेल्सका प्रतिनिधि मण्डल संस्थाका अध्यक्ष श्री
राम चन्द्र पोखरेलको नेतृत्वमा लर्ड मेयरको आयोजनामा गरिएको चियापान समारोहमा
सहभागी हुनुभयो | भेटका अबसरमा अध्यक्ष श्री पोखरेलले संस्थाका पधाधिकारीहरुको
परिचय गराउदै वेल्स सरकारले आयोजना गरेका सबै खालका कार्यक्रममा सहभागी भई रहेको र सधै यसरीनै
सहभागी हुने साथै एक आपसमा सदभाबको बाताबरण अझ मझबुत बनाउदै अगाडी बढ्ने
प्रतिबद्दता व्यक्त गर्नुभयो | कार्यक्रममा निमन्त्रणा गरि नेपालीहरुको पहिचानलाई
आत्मैदेखि सम्मान गरेकोमा साथै एक आपसमा
नजिकिदो बाताबरण तयार गर्ने वेल्स सरकारका साथै लर्ड मेयर मोनिका वाल्सप्रति खुशी
ब्यक्त गर्दै संस्थाको तर्फबाट खादा ओडाई मेयरलाई सम्मान गर्नुभयो |
Sunday, 18 December 2016
क्यान्सर रिसर्च वेल्सको च्यारिटीमा सहभागीता

Subscribe to:
Comments (Atom)