गत १४ नोभेम्बर २०१० को दिन कार्डिफमा आयोजना गरिएको रिमेम्बरेन्स डे मा हाम्रो संस्थाको तर्फबाट भुतपूर्व गोर्खा सैनिक, वहाँका परिवारका सदस्यहरुका साथै अन्य स्थानीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले भाग लिनुभयो। बिहान १० बजे एलेक्जेन्डर बगैंचामा भेलाभई ठिक १०:५८ मा कार्यक्रमको शुरुवात भएको थियो। ११ बजेर ११ मिनेट ११ सेकेन्डको समयमा लडाईमा विरगति प्राप्त गर्ने सम्पुर्ण योद्धाहरुको सम्झनामा २ मिनेट मौनधारण गरिएको थियो। त्यसपछि राष्ट्रगान गाई उक्त भेला परेडमा परिणत हुँदै क्याथेज पार्क वरपरका स्थानमा गई अन्त्यमा स्थानीय सिटिहलमा गई समाप्त भएको थियो। कार्यक्रमको अन्तमा सिटिहलमै परेडमा सहभागिहरुका लागि चियापानको आयोजना गरिएको थियो।Saturday, 20 November 2010
रिमम्बरेन्स डे मा हाम्रो सहभागिता
गत १४ नोभेम्बर २०१० को दिन कार्डिफमा आयोजना गरिएको रिमेम्बरेन्स डे मा हाम्रो संस्थाको तर्फबाट भुतपूर्व गोर्खा सैनिक, वहाँका परिवारका सदस्यहरुका साथै अन्य स्थानीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले भाग लिनुभयो। बिहान १० बजे एलेक्जेन्डर बगैंचामा भेलाभई ठिक १०:५८ मा कार्यक्रमको शुरुवात भएको थियो। ११ बजेर ११ मिनेट ११ सेकेन्डको समयमा लडाईमा विरगति प्राप्त गर्ने सम्पुर्ण योद्धाहरुको सम्झनामा २ मिनेट मौनधारण गरिएको थियो। त्यसपछि राष्ट्रगान गाई उक्त भेला परेडमा परिणत हुँदै क्याथेज पार्क वरपरका स्थानमा गई अन्त्यमा स्थानीय सिटिहलमा गई समाप्त भएको थियो। कार्यक्रमको अन्तमा सिटिहलमै परेडमा सहभागिहरुका लागि चियापानको आयोजना गरिएको थियो।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment